• 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं । मनाङ ‘ख’ बाट निर्वाचित भएका सांसद राजवी गुरुङ (दिपक मनाङे) सत्तारुढ दल नेकपामा प्रवेश गर्ने भएका छन् ।

नेकपाकै समर्थनमा निर्वाचनमा विजयी भएका गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताइएको छ ।

  • 21
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here