• 394
  •  
  •  
  •  
  •  
  •  
  •  
    394
    Shares

मिना तामाङ द्वारा अभिनित जब दिन बाट “जब दिन ढल्दै ढल्दै गए पछि” भन्ने बोलको आधुनिक गीति म्युजिक भिडियो सार्बजनिक भएको छ , उनि यस म्युजिक भिडियोमा आफ्नो प्रेमीलाई छोडेर अर्कै संग प्रेम सम्बन्ध गासिन पुग्छिन ।

चर्चित गायक तथा संगीतकार टिका बोम्जनको सुन्दर शब्द र संगीतले भरिएको यस गीतलाई पावन वाङ लामाले एरेन्जर गरेका हुन्, मुकेश हुमागईनको छ्याँकनमा बनेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने लिग्यास भट्टराई ले निर्देशन गरिएको छन् । भिडियोमा उनीलाई रत्न तामाङ् र दान घिसिङ्गले अभिनय तर्फ साथ् दिएको यस म्युजिक भिडियो संगसनेपाल बाट सार्बजनिक गरिएको हो ।

दर्जनौ म्युजिक भिडियोहरुमा आफ्नो आकर्षक अभिनय गरिसकेका मोडल मिना अहिले म्युजिक भिडियोको जगतमा उदाइसकेका छिन, यहि क्षेत्रलाई निरन्तर दॆइरहेका मोडल मिना भविष्यमा ठुलो पर्दामा स्थान पायो भने कलाकारिता क्षेत्रमा निकै राम्रो सम्भावना बोक्ने एक कलाकार हुन् ।

एक पटक हेर्नु मिना तामाङ्ग द्वारा अभिनित जब दिन ढल्दै ढल्दै गएपछि बोलको गीतको म्युजिक भिडियो ।

 

 

 

  • 394
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here