• 518
  •  
  •  
  •  
  •  
  •  
  •  
    518
    Shares

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्कँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

बनेपा नगरपालिका ३ नालामा शुक्रबार विहान ११ बजे पहिरोले घर भत्कँदा ५० वर्षिया गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

हाम्रो अभियान बाट

  • 518
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here