• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो ।

बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमनका लागि सांसदहरु जानुपर्ने भएकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here