• 213
  •  
  •  
  •  
  •  
  •  
  •  
    213
    Shares

मोडल अर्जुन तामाङलाई दुई तिर बाट नै तानातान गरि अक्मकाउने वास्तविक नभई मन्दिरा केसीको गीति म्युजिक भिडियो “आइदेउन” मा भएको अभिनित भिडियोको हो ।

दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय देइसकेका अर्जुन तामाङ फेरी पनि मन्दिरा केसीको उक्त म्युजिक भिडियोमा देखा परेका हुन् । मन्दिरा केसी द्वारा नै रचित सुन्दर शब्दहरुको संगीत र सुरिलो स्वर स्वयम् उनैले गरेकी हुन् । जसमा मोडल अर्जुन तामाङलाई फरिता खडका र बिनु कार्कीले साथ् देइएकि छिन समग्रमा हेर्दा यो निर्माण पक्षले यो भिडियो सुन्दर तरिकाले निर्माण गरिएको देखिन्छ ।

मिन सागर लामाको निर्देशनमा बनेको यो भिडियोमा प्रेम लामाले सबै भिडियो खिचिएको देखिन्छ भने टेकेन्द्र शाहले सम्पादन गरिएको छ । Limelight Nepal च्यानल बाट यस गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो  ।

 “आइदेउन” भनेपछि अर्जुन तामाङ्लाई दुई तिर बाटै तानातान गरि अक्मकाए ।। (भिडियो सहित ) हेर्नुस ।
  • 213
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here