• 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

जेनेरेटरबाट आगलागि सिरहाको नापी कार्यालयको सर सम्मान जलेर नस्ट
महेश सिंह महतो
सिरहा, श्रावण ३ ।

सिरहामा आज भीषण लागि आग्लागी भएको छ । सिरहाको जिल्ला नापी कार्यालयम सिरहामा आग्लागी भएको छ । भरयाङ्गको छेउमा स्टोर रुम नजिक राखिएको जनरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीश कुमार लाल कर्णले बताउनु भयो । स्टोर रुम संगै टासिएर राखिएको जनरेटर चालु गर्दा जनरेटरबाट निस्केको आगोले सो आजगनी भएको प्रमुख कर्णले बताए । आगलगीबाट काम नलागने पुरा फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको बताए । आगो कर्मचारी, प्रहरी र वारुयन्त्रणको सहयोगमा एक घन्टा पछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो ।आगलगीबाट कुनै किसिमको मानवीय क्षती नभएको प्रमुख कर्णले बताए ।

  • 9
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here