• 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

दोलखा । नेकपा दोलखाको इन्चार्जमा पुर्ब राज्य मन्त्री देबि खडका चयन भएको छ्।

तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबिच एकिकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लामा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इन्चार्जमा देबि खड्का लाइ जिम्मेवारी दिएको छ्।

खड्का इन्चार्ज भएपछि तत्कालिन एमाले बाट रचना खड्का सह-इन्चार्ज भएका छन् ।

  • 39
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here