•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टी नेपालको उपत्यका ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य जिउदो सहिद ,जनसर्बहारा बर्गको लोकप्रिय जनकलाकार माइला लामालाई साउन ५ गते मध्यराति सुतिरहेको अबस्थामा भक्तपुर स्थित सुराकीको आधारमा हातहतियार सहितको प्रहरी टोलीले अपहरण शैलीमा गिरफ्तार गरिएको थियो ।

अहिले माइला लामा र स्थायी समीतिका सदस्य सुदर्शनलाई नख्खु जेल चलन गरिएको छ , सर्बस्त्र रुपमा हरेक बुद्दिजिबि कम्युनिष्ट पक्षधारहरु र सामाजिक संजालमा यस बिषयलाई लिएर हरेक व्यक्तिहरु सरकार प्रति आलोचित भएका छन् । अहिले यसै बेला नेकपाका महासचिब नेत्र बिक्रम चन्द “विप्लप ” ले पछिल्लो पटक आफ्ना पार्टीको नेता कार्यकर्ताहरुलाई रिहाईको माग राख्दै चुनौतिपूर्ण  एक बिज्ञप्ति निकालिएको छ । हेर्नुस बिज्ञप्तिमा ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here