•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारीका लागि तत्काल नखुले म्यानपावर सञ्चालकले लाइसेन्स फिर्ता गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका व्यवसायीले यस्तो बताएका हुन् ।

वैदेशिक रोजगार व्यवसायी संघ सम्बद्ध व्यवसायीले विभाग घेराउका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कदमले वैदेशिक रोजगारी अस्तव्यवस्थ भएको बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here