• 91
  •  
  •  
  •  
  •  
  •  
  •  
    91
    Shares

भारतमा हुन् लागिरहेको एक उद्घाटन कार्यक्रममा उक्त राप्रपा संयुक्तका प्रदेश न.१ को संयोजक तथा सबिधान सभाका सदस्य दुई दिने कार्यक्रममा सहभागी हुन् गएका हुन् ।

उक्त क्रयक्रम भारतको नयाँ दिल्लीमा Global Dialogue Forum, Global Dialogue Review र Konrad Andenauer Stiftung को संयुक्त तत्वावधानमा अगष्ट 9 र 10 मा दुईदिने India and the new multilateral order, The Global Dialogue Security Summit मा हुदैछ । त्यसको लागि भाग लिन राप्रपा संयुक्त का प्रदेश नंम्बर 1 का संयोजक, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सुनिल बहादुर थापा आज भारत तर्फ प्रस्थान हुन् ।

सो सम्मेलनमा वहाँले कार्यपत्र पनि प्रस्तुत गर्नु हुनेछ । भारतका रक्षामन्त्री राजनाथ सिंहज्यूबाट उद्घाटन हुने उक्त कार्यक्रममा भारतका पूर्व मन्त्री सल्मान खुर्शीद सहित भारतका विभिन्न दलका विशिष्ट राजनीतिज्ञले पनि भाग लिने कार्यक्रम रहेको पार्टी प्रवक्ता जनकराज पाठक ले जानकारि गराएका हुन् ।

  • 91
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here