• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

२५ औ बिश्व आदिवासी दिवस मनाई रहदाँ नेपालमा पनि अखिल नेपाल जनजाति महासंघ ले आन्दोलनकै रुपमा राजधानी स्थित बिभिन्न जनजातिहरुको भेषभुषा सहित झाकी र र्याली सहित् राष्ट्रिय सभा गृहमा सफलता पुर्वक मनाइएको छ ।

देशैभरि २५ औ बिश्व दिवस मनाई रहदा अरु कार्यक्रमहरुमा संघियता सहित पहिचानको अवाज उठाउदै आरक्षण कोटाको बारेमा विभिन्न आवाजहरु उठे पनि राष्ट्रिय सभा गृहमा भने छुट्टै कार्यक्रम भएको थियो । विभिन्न जनजातिहरु देखि  भूतपूर्व सैनिकहरुको समेत पिडा पोख्दै सामन्ती पुँजीवादी सरकारको बिरोध गरेका थिए । नेकपा क्रान्तिकारी मओवादी अन्तर्गत दिवस मा अखिल नेपाल जनजाती मह संघ ले संघियता सहितको पहिचान, समाबेशी र समानुपातिक सहितको वर्गीय आन्दोलन र राज्य व्यबस्थाको नै परिवर्तन हुने पर्ने जोड थियो ।

भिडियो सहित कार्यक्रमहरु हेर्नुस ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here