•  
  •  
  •  
  •  
  •  
  •  
  •  

वाशिङटन । गुगलले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित विषयलाई लिएर गलत सूचनासहितको सामग्री दिएको भन्दै  युट्युवका २१० वटा च्यानलहरु बन्द गरिएको जनाएको  छ । हङकङ आन्दोलनसँग सम्बन्धित गलत विषयवस्तु राखिएको भन्दै यसअघि ट्विटर र फेसबुकले पनि सामग्री हटाएको जनाएका थिए ।
उनीहरुले चीन सरकारको तर्फबाट आन्दोलनको विरुद्धमा दिएका विज्ञापन रोकिएको समेत उल्लेख गरेका थिए । सिन्ह्वालगायत सरकारी सञ्चार माध्यमले आन्दोलनको विरुद्धमा विज्ञापन राखेको उनीहरुको आरोप थियो । अहिले गुगलले समेत यस्तै कदम चालेको हो । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here