•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं भदौ १७ | राप्रपा (संग्युक्त) को उच्च स्तरीय कार्यसम्पादन समितिको बैठक आज बसेको छ|

राप्रपा( संग्युक्त) का अध्यक्ष पशुपति सम्सेर जबरा  ज्युको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी ज्यु द्दारा पेश गर्नुभएको थियो |

बैठक मा राजनैतिक कार्यपत्र सुझाव सहित अनुमोदन गरिनु को साथै  पार्टीको संगठनिक गतिविधि, पार्टीले गर्न लागेको धार्मिक यात्रा, आन्दोलन एबं अभियान लाई उच्च मनोबलका साथ अगाडि बढाउने निर्णय गरिएकोछ भने दुई राप्रपा बीचको एकता लाई सकारात्मक रुपमा लिइ जारी राख्ने गरि टुंगिएको छ, यसैगरी आगामी १९ र २० गते हुना गइरहेको केन्द्रीय समितिको बैठक लाई थप प्रभावकारी बनाउन सचिवालय लाई निर्देशन गरिएको जानकारि प्रवक्ता जनकराज पाठक ले जानकारि गराएको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here