• 119
  •  
  •  
  •  
  •  
  •  
  •  
    119
    Shares

दोलखा भदौ २३ | दोलखा को  मेलुंग गाउँ पालिकाको वार्ड न ३ मा करिब ६ करोड ५० लाख को लागतमा  निर्माण सम्पन्न भवन आइतबार बिद्यालय लाइ हस्तान्तरण गरिएको छ|आधुनिक सुविधा रहेको दुइ ओटा  भवन २७ ओटा कोठा आइतबार एक कार्यक्रम आयोजन गरि प्रदेश न ३ सभासद मा बिशाल खड्का ले उदघाटन गरेका थियो|

 

२०७२ साल को भूकम्प ले भत्काए पछी अहिले सम्म पनि अस्थाई टहरा मा पड्न बाध्य रहेको लक्ष्मी माध्यमिक बिद्यालय को विद्यार्थी ले आइतबार देखि आधुनिक सुबिधा सम्पन्न  भवन पाएका  हुन् | भवन को उद्घाटन मा बोल्नु हुदै प्रदेश संसद बिशाल खड्काले देसै भरि को सरकारी  बिद्यालय आधुनिक भवन निर्माण भैसकेको र दोलखा को पनि धेरै भवन हरु बनिसकेको हुदा दोलखा को सैछिक गुणस्तर बढ्ने बताउनु भयो अबो सरकारी बिद्यालय निजि बिद्यालय भन्दा पनि गुणस्तर सुधार गर्न ध्यान दिनु पर्ने सुझाब दिएका थियो|

 

उहाले बिद्यालय मात्र नभई  सबै गाउ पालिका लाइ उति नै  विकास गर्ने प्रतिबदता पनि गर्नु भएको थियो| मेलुंग गाउ पालिका विकास सारथी बन्ने भन्दै सितली मेलुंग सडक को लागि ४ करोड बजेट आफुले गरेको बताउनु भयो| सो गाउपलिका अध्यक्ष नर बहादुर श्रेष्ठ ले सैछिक गुणस्तर को लागि सधै नै मारी मेट्ने र जिल्ला कै नमुना हुने प्रतिबदता गर्नु भएको थियो |सो कार्यक्रम मा नेकपा  का नेता शिब प्रसाद भण्डारी  रबिन्द्र खड्का  ब्यबस्थापक अध्यक्ष तथा ३ कै वार्ड अध्यक्ष हिरा थोकर शिछ्क केसब कार्की लगायत व्यक्ति हरु ले मन्तब्य  राख्नु भएको थियो |तेसै गरि आफ्नो हजुर आमा को नाम बाट रहेको भन्दै युवा नेता तथा जिल्ला समन्ब्य समितिदोलखा का सदस्य  बिदुर शर्मा ले एक लाख पाच हजार बिज्ञान प्रयोगशाला को लागि हस्तान्तरण गर्नु भएको थियो|

  • 119
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here