•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।

आज मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आजबाट औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पेट्रोलियम पदार्थ आउने भएसँगै निगमले तेल घटाएको हो ।

नयाँ मुल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल रमट्टीतेल प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ। यसअघि पेट्रोल १०९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here