• 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

धनकुटा | विधार्थिहरुलाई स्वस्थ्य जानकारी दिने उद्देश्यले धनकुटाको श्री हिले उच्च माध्यमिक विद्यालयको आयोजना तथा उज्यालो सामुदायिक पोलिक्लिनिक धनकुटा १ हिले को सहयोगमा दुइदिने निशुल्क स्वस्थ्य परिक्षण कार्यक्रममा ६ सय भन्दा माथि विद्यार्थिको स्वास्थय परिक्षण गर्दै सम्पन्न भएकोे छ ।

विद्यालयमा विद्यार्थि ढल्ने , पेट दुख्ने जस्ता समस्या देखा परेकाले उज्यालो सामुदायिक पोलिक्लिनिक धनकुटा १ हिले संग सहकार्य गरेर अभिभावाकले चासो नदिएका कारण विद्यार्थिलाई सस्थ्य परामर्श दिने उद्देश्यले सोमबार देखि निशुल्क स्वास्थ परिक्षण सिविर सञ्चालन गरिएको हिले उच्च माध्यमिक विद्यालयका प्रधानध्यापक खगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।

सिसु कक्षा देखि विविएस सम्मका जम्मा ६ सय विद्यार्थी ले स्वस्थ्य जाच गरिएको हिले उच्च माध्यमिक विद्यालयका प्रधानध्यापक खगेन्द्र प्रसाद आचार्यले जानकारि दिनु भयो । सिविर मा विद्यार्थिको आखा कमजोर , टन्सिल ,ज्वरो, पेट दुख्ने जस्ता लगाएतको समस्या पाईएको ले विधार्थिहरुलाई स्वस्थ्य सुरक्षा को विषयमा जाकारी दिदै औषधि पनि वितरण गरिएको सस्वाथ्य सिविरमा संलग्न डा . प्रदिप श्रीवाल विक ले बताउनु भयो । आखा कमजोर भएका विद्यार्थिहरुलाई आखा हस्पिटल जान सल्लहा तथा सुभmाव दिएको डा . प्रदिप श्रीवाल विक ले बताउनु भयो ।

  • 29
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here