• 3.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.6K
    Shares

हिले धनकुटा ३० | सनिबार धनकुटाको हिले को रंगशालामा आयोजना मिस् तामाङ प्रदेश न १ को ताज धनकुटा कै प्रजिता  तामाङ ले जितेको थियो |नेपाल  तामाङ घेदुंङ संघ उर्लाबारी आयोजना तथा नेपाल तामाङ घेदुंङ जिल्ला  समनय  समिति धनकुटा को सह    आयोजना मा सम्पन्न भएको थियो|

 

प्रदेश न १ को विभिन्न १३ जिल्ला बाट प्रतिस्पर्धी ग्रान्ड फिनाले को लागि मिस्  तामाङ  प्रतिस्पर्धा को लागि भिडेको थियो | १३ प्रतिस्पर्धी लाइ पछी पार्दै प्रजिता ले हात परेको थियो|उनले व्यक्तिगत  बिषय मा पनि तिन वटा पुरुस्कार हात परेको थियो | जीत संगै १ थान स्कुटी नगद रु २५००० सहित विभिन्न  शैछिक  संस्था हरु फ्री स्कलर संगै दुबाई भ्रमण पनि जितेको थियो |

मिस्  तामाङ प्रदेश न १ को फर्स्ट रनर अप सेकेन्ड रनरअप मा पनि घोषित गरेको थियो | मिस  तामाङ फर्स्ट रनरअप मा शुस्मा  तामाङ घोषित भएको थियो|तेसै गरि सेकेन्ड रनरअप मा मिना तामाङ घोषित भएको थियो| फस्ट रनरअप ले नगद १  लाख सहित दुबाई भ्रमण तथा विभिन्न गिफ्ट ह्याम्पर जितेका थियो भने सेकेन्ड रनरअप ले नगद ५० हजार र आकर्षक गिफ्ट ह्याम्पर पाएकी थिइन् |बिजेता हरु लाइ सो कार्यक्रम को प्रमुख अतिथि पूर्व कानुन मन्त्रि तथा सभासद  सेर बहादुर तामाङ बिशेस अतिथि  सभासद नबिन लामा युवा ब्यबसाय फुर्बा  लामा रमेश चौधारी तुल श्रेष्ठ ड़ा.रामबाबु गिरि हेअर स्टालिस्ट निल डेबिट कटवाल सो नगर प्रमुख चिन्तन तामाङ उर्लाबारी तामाङ घेदुंङ संघ    का अध्यक्ष राजु घिसीङ लगायत ले पुरुस्कार वितरण गरेको थियो |

धनकुटा को हिले को चिसो संगै गाउले को रोनक सहित नेपाल को राष्ट्रिय ख्याती प्राप्त  तामाङ कलाकार हरु  इदिरा योन्जन  प्रेम लोप्चन रोज मोक्तान  को उपस्थित संगै बेजोट सेलो प्रस्तुत गर्नु भएको थियो| सो प्रस्तुति    लाइ हिले  बासि  हरुले आधि  रात सम्म  पनि  साथ दिनु भएको थियो|

  • 3.6K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here