• 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाण्डौ – पुर्वअर्थमन्त्री एवम राप्रपा(संयुक्त)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी हिजो  भ्रमणको लागि अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ। उहाँ एकमहिने भ्रमणको निमित्त त्यसतर्फ जानुभएको हो ।

 

लोहनीले अमेरिकाको बोस्टन, क्यालिफोर्निया, लसएन्जलसको भ्रमण गर्ने तय भएको छ । त्यहाँ रहँदा प्रवासी नेपालिहरुसंग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

उहाँ असोज महिनाभर त्यहाँ रहने छन् । आफ्नो अनुपस्थितिमा पार्टीका सवै क्रियाकलापहरु सुचारु ढंगले संचालन गर्न सचिवालयलाई निर्देशन दिनुभएको पार्टिका प्रबक्ता जनकराज पाठकले जनाउनुभएको छ ।लोहनीको साथमा श्रीमती मृदुला लोहनीपनी भ्रमणमा रहनुभएको छ। उहाको भ्रमण ले उपलाधि मुलक भ्रमण रहने पनि पार्टी प्रबक्ता पाठक ले जानकारी दिनु भयो |

  • 76
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here