• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

१ भदौ, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका-४ का १८ बर्षीय रञ्जन परियार र २८ बर्षीय दिपेश राईलाई मंगलबार लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज–१६ स्थित वीरगञ्ज भन्सार कार्यालय पछाडी खेतको बाटो हुँदे नेपाल आउँदै गरेका उनीहरुको साथबाट ९/९ थान डाईजोल्याव नोफिन, फेनारगन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । अन्लाइनखबरबाट

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here