•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारले संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेका राष्ट्रिय संग्रहालय नि:शुल्क प्रवेश गर्न दिने निर्णय गरेको छ।

२०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा भोलि सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘हनुमानढोका, पाटन र राष्ट्रिय संग्रहालय प्रवेशमा भोलि शुल्क लिइने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here