• 290
  •  
  •  
  •  
  •  
  •  
  •  
    290
    Shares

ललितपुर भदौ ९ |आफ्नो स्थापना को ३३ बर्स पुगेको अवसर मा “स्वस्थ र व्यक्तित्व को बिकाश को लागि दौड” नारा का साथ् सनिबार ५ किमी खुल्ला सडक दौड प्रतियोगिता श्री कुसुन्ती युवा क्लबले गर्ने  भएका छन |

आफ्नो स्थापन भए देखि नै गर्दै आएको दौड प्रतियोगिता ले युवा जागरण गर्ने अभियान को  युवा क्लब रहेको ले स्वास्थ्य सम्बन्धि कुलत ,समाजमा रहेको बिकृतिलाइ हटाउने उदेश्यले काम गर्दै आएको क्लब का  अध्यक्ष निरज खड्का ले बताउनु भयो|  सो कार्यक्रम को उद्घाटन ललितपुर महानगर पालिका को वार्ड न १३ को अध्यक्ष गणेश के सी  बाट  हुने पनि आयोजक टिम ले बताउनु भयो| सो कार्यक्रम मा खेलाडी लाइ सम्मान गर्दै प्रथम हुने प्रतियोगी लाई रु १५,०००  दोश्रो हुने प्रतियोगी लाइ रु १०,००० र तेस्रो  प्रतियोगी लाइ रु  ५,००० सहित  मेडल ट्रफी प्रमाणपत्र  रहेको अध्यक्ष खडका ले  सुनौलो समाज लाइ जानकारी दिनु भएको थियो | साथै  टप टेन भित्र पर्ने  प्रतियोगी हरुलाई पनि मेडल ट्रफी प्रमाण पत्र  दिने बताउनु भयो|

दौड प्रतियोगिता को सम्पूर्ण तयारी पुरा भैसकेको र प्रतियोगी दर्ता  गर्न  आउने क्रम पनि उतिकै रहेको अयोजाक ले जानकारी दिनु भयो |कार्यक्रम मा दौड प्रतियोगिता संगै दशैको को शुभकामना आदान  प्रदान कार्यक्रम पनि रहने साथै कार्यक्रम बिशिस्ट व्यक्ति बुदिजीबी पत्रकार बिद्यार्थी समाजसेबी लगाएत को उपस्थिति  हुने  खड्का ले बताउनु भयो |

  • 290
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here