•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा भदौ ११| दोलखाको जिरी नगर पालिकाको  नवनिर्मित  भवन हिजो औपचारिक उदघाटन भएको छ| सो भवन उदघाटन पुर्ब प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड ले उदघाटन गर्नु भएको थियो |

उदघाटन समारोह मा बोल्नु हुदै दोलखा देश कै पहिलो पर्यटक स्थल रहेको ले पर्यटक स्थल को रुपमा बिकास निर्माण मा नपुगेका भौतिक पुर्बधार हरु सबै नेपाल सरकार संग पहल कदम गर्ने प्रतिबदता गर्नु भएको थियो |दोलखा पर्यटकीय मात्र नभई सबैकूरा मा सम्मपन्न रहेको र अहिलेजनता मा असुविधा हरु रहेको गुनासो सुनेको हुदा त्यो समस्या हरु पनि तत्कालै समाधान गर्ने कुरा पनि प्रतिबदता गर्नु भएको थियो | राजनैतिक हिसाब मा पनि नेपाल सरकार को प्रतिनिधितो  कसै को नरहेको गुनासो पाएको हुदा अर्को सरकार गठन मा दोलखा बाट एउटा प्रतिनिधितो जुनकुनै हालत नाछुटाउने बचन दिनु भएको थियो|

 

उहाले जिरी एफ एम दोस्रो बार्षिक उत्ससब को उदघाटन गर्नु संगै प्रथम सगरमाथा आरोही तेन्जिङ  नोर्गे एडमण्ड को सालिक जिरी मा अनावरण गर्नु भएको थियो |सो कार्यक्रम दोलखा प्रतिनिधी सभाका सदस्य पर्बत गुरुङ,प्रदेश सभा क सदस्य बिशाल खड्का ,जिरी नगरपालिका का मेयर  लगायत को उपस्थिति रहेको थियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here