•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा |धनकुटाको छथरजोरपाटि गाउपालीका पशुपन्छिसाखा को आयोजनामा १३ औ विस्व रेबिज दिवसको अवसरमा गाँपालीका भित्र रेबिज खोप शिविर सञ्चालन गरेको छ । शिविरमा ४ सय १३ वटा घरपालुवा कुकुर तथा बिरालाई रेबिज विरुद्ध को खोप लगाइएको गाँपालीकाको पशुपन्छि शाखा प्रमुख राजकुमार राइले जानकारी दिनुभयो ।

गाँपालीकाको सबैवडाका जन्तालाई सहजरुपमा सुबिधा पुग्ने गरि ८ वटा केन्द्र मार्फत शनिबार बिहान ९ बजे देखि दिउसो २ बजे सम्म शिविर सञ्चालन गरिएको गाँपालीकाको पशुपन्छि शाखा प्रमुख राइले बताए । शिविरमा सबै वडाको गरी जम्मा ४ सय १३ वटा घरपालुवा कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लागाइएको गाँउपालिकाको पशुपन्छिसखा ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here