•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा |दोलखाको मेलुंग गाउ पालिका को वार्ड न ३ को माने मा दुइ दिने आलु महोत्सव सुरु भएको छ| सो आलु महोत्सव को उद्घाटन प्रदेस न ३ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि दावा दोर्जे लामा ले गरेका छन |

दोलखा मा कृषि मा राम्रो सम्भावना बोकेको र आलु को ब्यापारीकरण गर्ने उद्येश्य ले  आलु महोत्सब २०७६  सुरु भएको हो |सो कार्यक्रम मा सोहि गाउपलिका अध्यक्ष नर बहादुर श्रेष्ठ ले दोलखा को मेलुंग गाउपलिका कृषि मा राम्रो सम्भावना बोकेको पालिका रहेको ले मेलुंग गाउपलिका मा नै मोहत्सव राखेको बताउनु भयो| तेती मात्र नभई आलु प्रबर्दन को लागि १० करोड बराबर को सित भण्डार निर्माण गर्ने पालिका लाइ आलुको को अनुसन्धान छेत्र को रुप मा विकास गर्ने प्रतिबदता पनि गर्नु भएको थियो र आलु प्रबर्धन मा निजि छेत्र संग सहकार्य गरि अघि बढ्ने बताउनु भयो|

वार्ड न ३ को अध्यक्ष हिरा थोकर ले बर्सेनि पालिका भरिमा करोडौ को आलु उतपादन र निर्यात हुने बताउनु भयो |महोत्सब मा ३ न प्रदेस का प्रदेस संसद रचना खड्का, बिशाल खड्का, जिल्ला समन्यव समिति दोलखा का अध्यक्ष डबल पाण्डे, कालिन्चोक गाउपालिका अध्यक्ष बिन्कुमार थामी , पालिका उपअध्यक्ष कल्पना भण्डारी, नेकपा दोलखा को सचिब् गोपाल पाण्डे, नेपाली कांग्रेस को नेता बर्मा लामा, मेलुंग गाउपलिका नेकपा का अध्यक्ष अम्बिका गोले लगायत को उपस्थिति रहेको थियो| आलु मोहत्सव २०७६ दुइ दिन सम्म चल्ने बताउनु भयो|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here