• 253
  •  
  •  
  •  
  •  
  •  
  •  
    253
    Shares

धनकुटा १६ ।धनकुटाको हिले बजारमा हिले व्याटमिन्टन क्लब हिले र सृर्जनसिल सास्कृतिक समुह हिले को आयोजनामा गायक राजु लामा को साथमा बृहत सास्कृतिक कार्यक्रम कार्तिक १८ गते सोमबार साझँ   हुनु को साथै हाउजि  खेल पनि खेलाउने  भएको छ्।

हिलेमा व्याटमिन्टन खेलका साथै विभिन्न समयमा सामाजिक कामहरु गर्दै आइरहेको क्लब ले यस वर्ष भने हाउजी खेल संगै नेपालकै चर्चित व्यान्ड मंगोलियन हार्ट राजु लामा को व्यान्ड ल्याएर बृहत सास्कृतिक कार्यक्रम गर्न लागिएको हिले व्याटमिन्टन क्लब हिले का अध्यक्ष राम गोङवा तामाङ ले जानकारी दिनु भएको  छ्।

बिजेता लाई हाउस फुलस्वरुप चौबिस क्यारेक्ट को तिन तोला सुन प्रदान गरीने हिले  व्याटमिन्टन क्लब का माहसचीव सञ्जिव तितुङ ले बताउनु भयो । बृहत सास्ंकृतिक कार्यक्रममा राजु लामा को बेजोड प्रस्तुती  रहने छ भने साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजक ले जनाएको छ ।

  • 253
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here