• 292
  •  
  •  
  •  
  •  
  •  
  •  
    292
    Shares

नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रलाई भारतिय भुमिमा गाभी नक्सा समेत सार्बजनिक गरिसकेका छन भारतिय बिस्तारबादीले नेपालको भुमि माथी गिद्वेनजर लगाउने भारतिय बिस्तार बादीको (एमबिसी) लाई नेपाल बाट भ्याकुर लखेटे झै लखेट्नु पर्छ, यो अठोट नेपाल सरकारले गर्नु सक्नु पर्छ।
अहिले को बर्तमान सरकारले उपनिर्वाचन मा नेपाली सेना परिचालन गर्ने भन्ने निर्णय गरेको छ खासै निर्वाचन को लागि भन्दा पनि राष्टिय स्वधिन्ताको रक्षाको लागि सिमा सुरक्षा को लागि नेपाल भारत को सिमानामा सेना परिचालन गर्नु पर्छ,
नेपाल सरकार यो घट्ना को बिषयमा किन बोल्दैनन? आफ्नो भुगोल को बलात्कार भैरहदा किन  चुपचप बसेको  छ सरकार?
लिपुलेक कालापानी क्षेत्रलाई भारतिय भुमिमा गाभी नक्सा समेत सार्बजनिक गरिसकेका छन भारतिय बिस्तारबादीले
नेपालको भुमि माथी गिद्वेनजर लगाउने
भारतिय बिस्तार बादीको (एमबिसी) लाई नेपाल बाट भ्याकुर लखेटे झै लखेट्नु पर्छ, यो अठोट नेपाल सरकारले गर्नु सक्नु पर्छ।
अहिले को बर्तमान सरकारले उपनिर्वाचन मा नेपाली सेना परिचालन गर्ने भन्ने निर्णय गरेको छ खासै निर्वाचन को लागि भन्दा पनि राष्टिय स्वधिन्ताको रक्षाको लागि सिमा सुरक्षा को लागि नेपाल भारत को सिमानामा सेना परिचालन गर्नु पर्छ,
नेपाल सरकार यो घट्ना को बिषयमा किन बोल्दैनन? आफ्नो भुगोल को बलात्कार भैरहदा किन मोहन बसेको छ सरकार?
के नेपालमा भएका भारतिय दलालहरुकै रणनितिमा यो घट्ना घटेको त होइन? आफ्नो जन्म भुमी माथी भारतिय बिस्तारबादीले अतिक्रमण गरिरहदा नेपाल सरकार केही प्रतिकृया नदिइ लाटो ले केरा हेरेको झै गरेर बस्नु मिल्छ?
नेपाल सरकार ले अब भारतिय बिस्तारबादी सँग ५७ बर्ष अगाडि देखि अतिक्रमण गर्दै आएको भुगोल अहिले बैधानिक रुपमा नक्सा मै उतारेर आफ्नो बनाएको छ त्यो भुमी फिर्ता गर्ने रणनिती बनाइयोस।
सिमा सुरक्षा को जिम्मा जनमुक्ती सेना लाई दिइयोस हामी गर्न तयार छौ आफ्नो देश माटो को लागि रगत बगाउनु तयार छौ।
भारतिय बिस्तारबादी मुर्दाबाद!
भारतिय दादा गिरि मुर्दाबाद!!
नेपालको अतिक्रमण गरिएको भुमी फिर्ता गर!!!
बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती
उपाध्यक्ष
राजन थापा (सुवास)

  • 292
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here