•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  कार्तिक ३०|   हालै हुन लागेको एसियन प्यासिफिक ट्रेडिसनल कराते डो च्याम्पियनसिप खेल  फिलिपिन्स को रोबिन्सोन हुन लागेको छ| सो  ओटिस  मनिलामा  नेपाल को तर्फबाट  नेपाल तामाङ घेदुङ् सचिब सहित तिन जना खेलाडी  सहभागी हुन १४ तारिख मा प्रस्तान भएको छ |

उक्त खेलमा नेपालीको  टिमबाट कोचमा  रामकृष्ण ब्लोन तामाङ रेफ्री विजय खड्का खेलाडी रहने छ भने  ७५  के जी मा धन्जित लामाले प्रतिस्पर्धा गर्दैछ| सो खेलमा नेपाल सहित सात  वटा देश को सहभागी रहने छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here