•  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखा — धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । हिमाली जिल्ला दोलखाको उच्च पहाडी क्षेत्रहरुमा पनि हिउँले सेतो देखिन थालेको छ ।

यसवर्षको जाडो मौसममा पहिलोपटक हिमपात भएको हो । हिमपात भएपछि दुई हजार मिटरभन्दा माथि सदरमुकाम चरिकोटलगायतका क्षेत्रहरुमा चिसो बढेको छ । सिमसिम पानी परिरहेकोले जनजीवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here