• 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

धनकुटा मंसिर २९
आइताबार धनकुटा को छथरजोरपाटि गाउपालीका २ फलैचामा टेम्पो र लोपेट टेलर ठोकिदा घट्ना स्थलमै २ जानाको मृत्यू भएको छ भने दुइजना घाइते भएका छन् ।

मृत्युहुनेहरुमा छथरगाँउपालिका १ तेह्रथुमका वर्ष ५० का   साङगे  सेर्पा र धनकुटानगरपालीका वडा नं २ का टेम्पो चालक वर्ष २५ का दशरथ तामाङ रहेकाछन् । त्यस्तै घाइते हुनेहरुमा लालीगुरास नगरपालीका तेह्रथुम ५ का प्रदिव बस्नेत र छथरजोर पाटि गाउपालिका वडा नं ५ धनकुटाका रविन घिमिरे रहेकाछन् भने घाइते दुइजनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरीकार्यलय धनकुटाले जनाएको छ ।

धनकुटाको हिलेबाट जोरपाटि बजार तर्फ जादै गरेको को २ ह ६६ ११ को टेम्पु र जेसिवी डोजर बोक्ने लोपेट टेलर  बसन्तपुर  बाट  धरान आउदै गरेको जादै गरेको को १ ख ६९ १२ नं को एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रनमा लिइसकेको हिले प्रहरी चौकि इन्र्चाज कुमार ढकाल ले बताउनु भयो ।

  • 27
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here