• 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

पौष १५ ,
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ुल्होसार’ पर्व विभिन्न कार्यक्रम सहित मनाउदैछन।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । धनकुटा सहित गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा पुस १५ गते यो पर्व मनाउने गरिन्छ । आज देखि सुरु भएको ल्होसार गुरुङ समुदाएले १० दिन सम्म मनाउने चलन रहेको छ ।

तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।

  • 1.1K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here