• 101
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

धनकुटा पाैष १७

नेपाल कम्युनिस्ट पाटि नेकपा धनकुटा काे 3 महिने पाटि कार्यकर्ता भेला तथा प्रशिक्षण अभियान कार्यक्रम अन्तरगत चाैबिसे गाउँपालिका काे विभिन्न वडाहरूमा तिब्ररुपमा पाटि कार्यकर्ता भेला तथा प्रशिक्षण अभियान कार्यक्रम सञ्चालन भईरहेकाे छ ।

पाैष 15 गते देखि सुरुभयकाे अभियान अन्तरगत बिहिवार सम्ममा गाउपालिकाकाे १ नं वडा बुधबारे, वडा नं २ मुडेबास र वडा नम्बर ३ कुरुलेमा गरी जम्मा 3 वटा कार्यक्रम सम्पन्न गरेको नेकपा चाैबिसेगाउपालिका सह ईन्चार्ज भुमिराज अाधुनिक देवान ले जानकारी दिनु भयाे । साथै उत्त अभियान तथा प्रशिक्षण कार्यक्रमकाे क्रममा विभिन्न पाटिका कार्यकर्ता तथा नेता हरू पाटि परित्याग गरि सयौं काे संख्यामा नेकपामा प्रबेश गरेकाछन् ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम प्रदेश सभासद तथा अभियान का प्रमुख ईन्द्रमणी पराजुली काे प्रमुख अातिथ्यमा सञ्चालन भईरहेकाे छ । कार्यक्रम मा जिल्ला पाटि सचिव ऋषिराम ढुंगाना , जिल्ला पार्टी स्कुल विभाग प्रमुख दुर्गा लिङ्खा ,चाैविसे गाउँपालिका पार्टी ईन्चार्ज नैन रुचाल , गाउपालिका सह ईन्चार्ज भुमिराज देवान अाधुनिक, गाउँपालिका उपाध्यक्ष यज्ञ कुमारी रुचाल ,जिल्ला सचिवालय सदस्य साबित्रा राई ,सह ईन्चार्ज ममिन्द्रा तुम्सा ,जिल्ला सदस्य महेन्द्र न्याैपाने,गाउँकमिटी अध्यक्ष ईन्द्र खत्री लगाएतकाे व्यापक सहभागीता रहेको छ ।

चाैबिसे गाउपालिकाकाे फलामेटार मा भने सुक्रबार कार्यकर्ता भेला तथा प्रशिक्षण अभियान कार्यक्रम रहेको छ भने गाउपालिकाकाे प्रत्येक वडा तथा टाेलमा अभियान सञ्चालन गरिन्ने पाटिका गाउपालिका सह ईन्चार्ज भुमिराज देवान अाधुनिक ले बताउनु भयाे ।

 

  • 101
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here