• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । आज सुनचाँदीको भाउ अहिले सम्मकै उच्च भएको छ । आज साताको पहिलो दिन छापावाला सुनको मूल्य बढेसँगै प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य पनि बढेसँगै प्रति तोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने यथवत रही प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here