• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री नाकायामा नोरिहातोले शिष्टाचार भेटवार्ता गरेका छन ।

जापानी उपमन्त्री नोरिहातोले शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा पुगी शिष्टाचार भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटवार्तामा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here