•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर १८ मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो।

चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसबारे विस्तृत विवरण आइसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here