•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत १० गतेदेखि लामोदूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

सरकारी टेलिभिजन नेपाल टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न लामोदूरीका बस सञ्चालनमा रोक लगाएका हुन् ।

ओलीले सम्बोधनमा चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेका छन् भने सीमा नाकाबाट आवागमनबाट संक्रमणबाट अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here