•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ बैशाख ३
धनकुटाको सहिदभूमि गाउँपालीकालाई नेपाल कम्यूनीस्ट पार्टी नेकपा गाँउ कमिटि मार्फत ४० क्विन्टल चामाल सहयोग गरेको छ । सहिदभूमि गाउँपाली नेपाल कम्यूनीस्ट पार्टी नेकपा गाँउ कमिटिबाट ४० क्विन्टल चामाल , २० कार्टुन तेल र २५० केजी नुन सहितको जिन्सि सामान सहयो गरेको सहिदभूमि गाउँपालीका प्रमुख मनोज राइले जनाकारी दिनुभएको छ । गाउँ पालिका ले सात वटै वडाका ४ सय ३९ घरधुरीलाई रु.१४ लाख बराबरको खाद्यन सामग्री राहत वितरण गरिएको प्रमुख राइले बताउनु भयो । हाल सम्म एक भारातिय महिलालाइ सहित विदेशबाट फर्केर आएका १८ जनाको पहिचान गरी क्वारेन्टाइनमा राखेका हरुको अवस्था सामान्य रहेको गाँपालीकाले जनाएको छ । त्यस्तै गरी गाँउपालीका ले स्वास्थ्य कर्मिहरुलाई २२ थान पिपिई वितरण गरेका छन् । साथै थर्मगन सहित एक हेल्पडेस्कको समेत स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here