• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

धनकुटाको चौविसे गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाको काम ९० प्रतिशत पुरा भएको छ ।

गाउँपालिका को विभिन्न योजनाहरु सामाजिक दुरी कायम गर्दै गाउापालिका स्तरिय धपड तालनिर्माण,कुरुले लाप्से सडक निर्माण,राजारानीमौनावुधुकवोधे सडक,गाउँपालिकामा कभर्डहलनिर्माण,विद्यालय भवननिर्माण योजनाको काम सकिएकाछन् भने प्रदेश स्तरिय आमडाडा जरुवाखोला सडक,चाँदनी ठूलढुङ्गे छरुवा अठारसय ग्रामिण कृषि सडक,राजानरानी रिङ्गरोड निर्माण ,शहिदनारायण प्रसादमुगु पार्क सम्मजाने वाटो निर्माण का काम सकिएको गाँउपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनु भएको छ। गाउँपालिकाको खेल मैदान स्तरोन्नतीको काम भने अहिले जारी रहेको छ । । गाउँपालिकाको ८ वटा वडाको तालिमतथागोष्ठिको वजेट कोरोनाकोषमाजम्मागरिएको र ६४ वटा योजनाको सम्पूर्ण काम सम्पन्नभएको गाउँपालिकाउपाध्यक्ष यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो ।

त्यस्तै कृषीतर्फको वजेट फौजिकिरा नियन्त्रणका लागिगाउँपालिकाको ३५ हजार रोपनी १६ सय किसानले लगाएको वालिमाविषाधि स्प्रे गरेको र किसानहरुलाई किवितथाअन्यफलफूलएवम् वालिको विउविजनवितरण गरेको जनाईएको छ ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here