•  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार १ ।धनकुटानगरपालिका वडा नं १० मा श्री आधारभुत विधालय उत्तरपानिमा भुकम्प प्रतिरोधात्मक अपाङ्ग मैत्रि ३५ लाख लगानिमा ३ कोठे भवन निमार्ण कार्य सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षको जिल्ला आयोजना कार्यन्वयन इकाइ धनकुटाको ३५ लाख आर्थिक सहयोगमा भुकम्प प्रतिरोधात्मक अपागं मैत्रि ३ कोठे भवन निमार्ण गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर भट्राइले जानकारी दिनु भएको छ ।

उक्त विधालयमा ३७ जना अपागं बिधार्थिहरुको पठनपाठन सहित बस्ने व्यवस्था रहेको छ । त्यस्तै गरी अन्य विधार्थिहरु ९० जना रहेका छन भने यहाँ कक्षा ८ सम्म को पढाइ हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here