•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौँमा २८ जना मध्ये १७ महिला र ११ पुरुष रहेका छन् ।

त्यस्तै ललितपुरमा १ महिला र १ पुरुष संक्रमित भएका छन् भने भक्तपुरमा २ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । यससंगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १५४ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here