• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

दोलखामा थप एक जनामा कोरोना संक्रमण पुष्टि संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार वैदेशीक रोजगारीबाट आई भीमेश्वर नगरापलिकाको क्वारेन्टिनमा बसीरहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमीत पुरुषको स्वाव १४ गते संकलन गरि काभ्रे स्थित धुलिखेल अस्पताल पठाइएको थियो । पिसिआर विधिबाट गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमीत प्रेश व्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दोलखाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।

 

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here