• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

खोटाङ,असोज-१५ गते । खोटाङ केपिलासगढि-२ कुदुङ बस्ने-६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन ।

हिजो अपरान्ह ५ बजे उनि घरबाटै हराएको भनि आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ०८ बजे उनकै घर देखी करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here