• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

२०७७ असोज ।सिन्धुपाल्चोक -जुगल गाउँ पालिका वडा नम्बर २ लिदि पहिरो पीडित २८ घर धुरी का ९७ जना लाई नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश कमिटी ले बाँसखर्क को चिसो मा न्यानो कपडा ज्याकेट र टाउजर वितरण गरिएको छ।

लिदि पहिरो पीडित हरु को पिडामा थाेरै भएपनि मलम लगाउने हेतुले नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश बाग्मति कमिटी कै साथी हरु बाट रकम सङ्कलन गरि पीडितहरुलाइ वितरण गरेको कमिटी का अध्यक्ष लिला कुमार घलान ले जानकारी दिनु भएको थियो।

राहत वितरण कार्यक्रममा प्रदेश घेदुङका अध्यक्ष लिला कुमार घलान मकवानपुर उपाध्यक्ष मान ब. याेञ्जन ललितपुर सचिव हरिचन्द्र लामा काभ्रे काेषाध्यक्ष सराेज बल भक्तपुर उपसचिव फूलकाजी स्याङबाे सिन्धुपाल्चोक समाजसेवी तारा सिन्तान मकवानपुर को उपस्थिति रहेको थियाे ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here