•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ,असोज-१९ गते ।मोरङ लेटाङ-६ स्थित खेरुवा बस्ने रमेश कोईरालाको ४ बर्षीय छोरा रियाज कोईराला लाई पैनीले बगाउदा उनको मृत्यु भएको छ ।

आज दिउसो साढे १२ बजे सोही ठाँउको चिसाङ खोलाबाट ल्याएको पैनीमा रियाज पौडी खेलीरहेकोमा अचानक पैनीले बगाउदा उनको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here