• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाण्डौ,
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउने भएको छ । दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएको माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here