• 3.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.2K
    Shares

काठमान्डौ,२५।द बर्गर हाउस एण्ड क्रंची फ़्राई चिकेन शाखाहरुको सम्पूर्ण ब्यबस्थापन गर्ने उद्देश्यले बर्गर हाउसको मुख्य कार्यलयको स्थापना गर्ने भएको छ ।हिजो एक कार्यक्रम बिच बौद्द्मा संस्थापक बसन्त लामाले कार्यलयको शिलन्यास गरेको छ्।

 

सिलन्यास गर्दै बसन्त लामा

काठमान्डौ उपत्यका लगायत भक्तपुर र ललितपुरको बिभिन्न स्थानहरुमा यो बर्गर हाउसले व्यापक बजार लिएको छ भने अधिकांश युबा पुस्ताहरुको रोजाइमा पनि पर्न थलिएको छ ।प्रमुख कार्यालयको स्थापना पश्चात देशैभरि संचालनमा रहेको शाखाहरुको ब्यबसायी निगरानी र गुणस्तरीयमा समेत बृदि गर्न सकिने संचालकहरुको उद्देश्य रहेको छ, करिव ५ करोडको लगानीमा यो अफिस भवन बौद्धमा बन्ने भएको छ, बर्गर हाउसको संस्थापक बसन्त लामाको संयोजकमा अन्य तिन जान संचालक दिपक तामाङ्ग, बिनोद तामाङ्ग र सन्जिब मोक्तान रहने द बर्गर हाउसको प्रमुख बसन्त थोकरले सुनौलो समाज मिडियालाई जानकारी गराए ।

सिलन्यास स्थल

हाल सम्म उपत्यका भित्र र बाहिर गरि ४४ वटा ब्रान्चको कार्पोरेट हाउस अन्तर्गत रेस्टुरेन्टलाई आबस्यक फुड बेभरेज लगायतका सामग्रीहरु सम्पूर्ण कम्पनि स्वयमले उत्पादन गर्ने भएको छ भने उपत्यका बाहिरको सबै शहरमा छिटै ब्रान्चको बिस्तार हुने संस्थापक लामाले बताउनु भएको छ्।

  • 3.2K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here